— यही सोचले अघि बढिरहेको छ इमिनेन्ट डिफेन्स एकेडेमी, पोखरा। आजका युवाहरूको राष्ट्रिय सेवामा योगदान दिने सपना साकार पार्नका लागि यो एकेडेमीले दिएको प्रशिक्षण, मार्गदर्शन, प्रेरणा र रणनीतिक तयारीले कैयौं विद्यार्थीहरूलाई नेपाल सेनाको अधिकृत क्याडेट, सैन्य, असई इन्स्पेक्टर, सशस्त्र प्रहरी, र अन्य सुरक्षा निकायहरूमा सफलतापूर्वक प्रवेश गराएको छ।


सफलताको कथा — इमिनेन्टका विद्यार्थीहरूबाट • मुस्कान सिंह ठकुरी — अफिसर क्याडेट टप गर्दै पाकिस्तानको मिलिटरी ट्रेनिङ एकेडेमीसम्मको यात्रा। • निशा केसी — नेपाल सेनाको अफिसर क्याडेटमा भर्ना, उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढ्दैछिन्। • सिद्धार्थ केसी,-सैन्य भर्ना २०७८ छनोट मा १ न मा नाम निकाल्न सफल • मिलन परियार,/चादनी परियार —नेपाल प्रहरी सहायक निरीक्षक मा भर्ना भइ सेवारत हालसम्म १५०० भन्दा बडी लाइ बिभिन्न सुरक्षा निकाय मा भर्ति गर्न सफल यी सबै सफलताहरू इमिनेन्ट डिफेन्स एकेडेमीको समर्पण र रणनीतिक प्रशिक्षणको परिणाम हुन्। तयारीका रणनीति: सफलता पाउने सूत्र इमिनेन्टमा विद्यार्थीहरूलाई केवल किताबको ज्ञान मात्र होइन, सम्पूर्ण व्यक्तित्व विकासको तयारी गरिन्छ। हामीले तयार पारेका रणनीतिहरू यस प्रकार छन्:
- शारीरिक तयारी (Physical Training)
• नियमित व्यायाम, फिटनेस क्याम्प र मोटिभेशनल फिजिकल क्लासहरू।
- लेखित परीक्षा तयारी (Written Exam Preparation)
• पुराना प्रश्नहरू अभ्यास। • सामान्य ज्ञान, नेपाली, गणित, अंग्रेजी, सेवा, संबिधान तयारी • IQ लाई बढाउने ट्रिक्स। • दैनिक टेस्ट र मोक परीक्षा।
- मनोबैज्ञानिक परीक्षण र अन्तर्वार्ता (Psychological Test & Interview Prep)
• आत्मविश्वास विकास गर्ने स्पीच क्लास। • Situation Based ट्रेनिङ। • अनुभवी प्रशिक्षकबाट साक्षात्कार तालिम।
- अनुशासन र चरित्र विकास (Character Building)
• ड्रेस कोड, समय पालन, लीडरशिप विकास। • राष्ट्रप्रेम, सहकार्य र इमानदारीमा आधारित प्रशिक्षण। किन रोज्ने इमिनेन्ट?

अनुभवी पूर्व-सैनिक प्रशिक्षकहरू

प्रेरणादायी वातावरण

सफलताको सुनिश्चित रणनीति

उत्कृष्ट ट्र्याक रेकर्ड

विद्यार्थी–शिक्षक सम्बन्ध बलियो

व्यक्तिगत कमजोरी पहिचान र सुधार रणनीति

नारा: “अनुशासन, समर्पण र आत्मबल” इमिनेन्टमा पढाइ मात्र होइन, राष्ट्रसेवा गर्नका लागि सम्पूर्ण व्यक्तित्व विकासमा ध्यान दिइन्छ। यही कारण, इमिनेन्ट आज युवाहरूका लागि “सपना पुरा गर्ने थलो ” बन्दै गएको छ।